how to success in business | Promote your business with businesschautari.com | Have you listed with businesschautari?

Advertisements
ब्यवसाय बदल्ने होइन, विज्ञापन गर्ने तरिका बदल्नुहोस् ।

१. बिजिनेस चौतारी (businesschautari.com) भनेको के हो?
नेपालकै No.1 Online Business Directory हो । जहाँ हजुरले आफ्नो पसल/संस्था Listing गर्न सक्नुहुन्छ ताकि ग्राहकले गुगलमा खोज्दा सजिलै हजुरको पसल/संस्था भेट्नेछन् ।

२. बिजिनेस चौतारीमै किन मेरो व्यवसाय Listing गर्ने त?विजिनेस चौतारीको SEO (Search Engine Optimization) को एकदमै राम्रो भएकाले हजुरको पसल/संस्था Google को First Page मा नै देखाउनेछ ताकि ग्राहकले खोजेको बेला हजुरको पसल/संस्था भेट्नेछन् ।

३. बिजिनेस चौतारीमा Listing भएपछि मेरो पसल/संस्था को बारेमा ग्राहकले के के देख्नेछन् त?
धेरै कुरा राख्न सकिन्छ हजुर।

  • व्यवसायको नाम : नेपाली/अङ्ग्रेजी दुवैबाट
  • व्यवसायको Category : Hotel, School, Hospital etc..
  • ठेगाना : जिल्ला, पालिका, वडा नं., टोल (पुरा ठेगाना)
  • प्रोप्राइटरको नाम :
  • सम्पर्क नं:
  • सेवाहरु :
  • फोटो ग्यालरी:
  • अडियो जिंगल:
  • भिडियो क्लिप:
  • गुगल म्याप  :
  • व्यवसाय खुल्ने दिन, समय
  • Custom URL : www.businesschautari.com/listing/yourbusiness
  • युजर एकाउण्ट :
  • Social Account Links : Facebook, Twitter, Whatsapp etc.
  •  FAQ (Frequently Asked Questions)
  • Many more..

४. खै गुगलमा खोज्दा मेरो पसल/संस्था कसरी भेटिन्छ हेरौँ त?
यसरी देखिन्छ हेर्नुहोस् त ।

५. मैले के गर्नुपर्छ नी Premium Listing गर्नका लागि?
हामीलाई सम्पर्क गर्नुहोस् । 9805368415

Advertisements
Advertisements