Sasto Jagga in Gothgaun Morang

Code: bc47

Be the first to review
ठाउँ : सुन्दरहरैंचा, PU जाने बाटो मोरङ
क्षेत्रफल : 12 धुर
हाइवे देखी : 100 मिटर दक्षिण
मुख : 35 फिट
मुख फर्किएको : पुर्व तिर फर्किएको
बाटो : पिच बाटो भएको 27 फिट
वरिपरी चलेको मूल्य : प्रति धुर 3.5 लाख माथी
दिने मूल्य : प्रति धुर 3 लाख मात्र
फोन गर्नुहोस् ।
9827022265, 9842135694

 

यस जग्गाका बिशेषताहरु:
  • घर बनाएर बस्नको लागि सफा तथा शान्त वातावरण,
  • लगानीको लागी पैसा बढ्ने हिसाबले अति उपयुक्त,
  • प्लटिङ को जग्गा भएकाले सिमानाको कुनै लफडा नभएको,

 

जग्गा किन्दा ध्यान दिनु पर्ने केहि कुराहरु:
  • खोला, पैनी ओइलानी जग्गा बाट टाढै रहौं
  • नक्सा, कित्ता नम्बर र फिल्ड हेरौं र चेक गरौँ
  • सकिन्छ भने पहिला टोकन गरेर बैना गर्ने बानि बसालौं
  • आफुलाई सुहाउने छिमेकी छन् छैनन् त्यसको पनि हेक्का राखौं
  • जग्गा मिलेको (रुमाले) छ छैन हेरौं र जग्गा को मुख नापौं
  • जग्गा पनि कुनै कुनै रोगि हुन्छन त्यसैले जग्गा को डाक्टर (अमिनी) को सहयोग लिउँ
  • जग्गा पास गर्दा राजस्व तिर्दा थैलो राख्न कन्जुस्याई नगरौँ

FAQs

Q kati dhur ho

12 dhur

Q number dinus

9827022265 - sanjaya karki sir ko